म्याग्दी ,आइतबार पुस ६ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम० होटल ब्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । सुर्खेतमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । बेनीको अस्पतालचोकमा रहेको होटल याकका सञ्चा...
स्थानीय
-
-
नेपाली कांग्रेस, बेनपाको नगर सभापतिमा श्रेष्ठ
बेनी,शनिबार पुस ५ गते । नेपाली कांग्रेस ,बेनी नगरपालिका नगर सभापतिमा अनोद श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट श्रेष्ठ नगर सभापतिमा चयन हुनुभएको हो । सभापति श्रेष्ठ संगै नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा यामबहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल, उमा शर्मा रिजाल, सहसचिव बद्री ...
-
एकैपटक चारवटा खोप लगाउँदा शिशुको मृत्यु
इलाम,शनिबार पुस ५ गते । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । आजको राजधानी दैनिकले यो समाचार छापेको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटार स्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटी...
-
बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते
बागलुङ, शनिबार पुस ५ गते । बागलुङमा पिकअप जिप दुर्घटना भएको छ । खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं। को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। file photo खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडिगाड गाउ...
-
निर्माण सामग्रीको मूल्य निरन्तर ओरालोमा
काठमाडौं ,शनिबार पुस ५ गते । तपाईंसँग जग्गा छ र घर बनाउने सोचमा हुनुहन्छ भने ढिला नगर्नुस् । किनभने अहिले घर निर्माणका लागि चाहिने आवश्यक कच्चा पदार्थको मूल्य न्यून विन्दुमा आइपुगेको छ । घर बनाउनका लागि आवश्यक महत्वपूर्ण सामग्री मध्ये सिमेन्ट र रडको मूल्य निरन्तर घटेको छ । यसको फाइदा लिन उपभोक्ताले अहिले घर बनाउनु सबै...
-
अन्नपुर्ण शिक्षक महासंघद्धारा घाईते प्रअको उपचारमा करिब एक लाख रुपैयाँ सहयोग
म्याग्दी, शनिबार पुस ५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट घाईते हुनुभएकी स्थानीय विद्यालयकी प्रअ इन्द्राकुमारी पुनको उपचारमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका शिक्षक र विद्यालय कर्मचारीहरुले रु ९० हजार बढी सहयोग गरेका छन् । नेपाल शिक्षक महासंघ अन्नपूर्ण गाउँपालिकाको अ...
-
नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...
-
वैदेशिक रोजगार, समाजसेवा सँगै कलाकारितामा जोडिएका थापा प्रेरणाको श्रोत बन्दै
थम्मन थापा बागलुङ,शुक्रबार पौष ४ गते । रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन । पछिल्लो समय रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । हुन त अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत सँगै युरोप र खाडी मुलुकमा समेत युवाहरुको जमात उत्तिकै छ । विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ । युवाहरु आफनो कमाईको केहि अंश गाउँ...
-
हुम्लामा बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता
हुम्ला ,शुक्रबार पुस ४ गते । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा स...
-
दुर्गम गाउँको नमुना कृषि उत्पादन यातायात असुविधाले कृषक चिन्तित
थम्मन थापा बागलुङ,विहिबार पौष ३ गते । कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषि जन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि।स २०५२ साल पुर्व यहाँका कृषकहरु परम्परागत निर्वाहमुखी खेती किसानी गर्दथे । कोदो मकै गहुँ छरेर जीवन...