म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...
स्थानीय
-
-
लकडाउनमा बढी मूल्यमा ग्याँस बेच्ने ब्यापारी पक्राउ
बेनी,शुक्रबार चैत २८ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बिक्री गर्ने जलजला गाउपालिका–३ वारीबेनीका एक जना ब्यापारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वारीबेनीको शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मी (नारायण)लाई जिल्ला प्रहरी कार्य...
-
बाग्लुङमा र्यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना
बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...
-
कोरोना लक्षणका विरामीको स्वास्थ्य उपचारमा ५० हजार रुपैयाँको औषधी सहयोग गर्ने थापा दम्पत्तीको घोषणा
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाका एक दम्पत्तीले कोरोना लक्षणका विरामीको स्वास्थ्यउपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकम,धारापानी निवासी नेपाली कांग्रेस, म्याग्दी क्षेत्र नं ख का कोषाध्यक्ष एवम् समाजसेवी तेजेन्द्र थापा र उहाँकी श्रीमती ...
-
पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...
-
लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन
लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...
-
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...
-
मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण
बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...
-
ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द
सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...
-
मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत
सन्तोष गौतम म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् । तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको म...


























