बेनी बुधबार चैत्र २७ गते । म्याग्दीको बेनी नगरपालिकामा भावना पौडेल क्षत्रीको अध्यक्षतामा नगरस्तरीय आमा समूहको सञ्जाल गठन भएको छ । बेनी नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न सञ्जाल गठन तथा अन्तत्र्रिmया कार्यक्रममा महिलाहरुको भेलाले पौडेलको अध्यक्षतामा महिला सञ्जालको गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा हिरादेवी ...
स्थानीय
-
-
जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग
साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...
-
धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा
बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबह...
-
नेकपाको धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा सुवेदी
बेनी आईतबार चैत २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धौलागिरि गाउँपालिका स्तरीय कमिटीको अध्यक्षमा खुमनाथ सुवेदी चयन हुनुभएको छ । शानिवार धौलागिरि गाउँपालिका ७ धारापानीमा भएको कार्यकर्ता भेलाले सुवेदीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिकास्तरीय पार्टी कमिटी सर्वसम्मत रुपमा गठन गरेको हो । भेलाले सचिवमा देउप्रसाद छन...
-
मुनामा दुई दिने पत्रकारिता एवम् उद्घोषण कला तालिम सम्पन्न
बेनी आइतबार चैत्र २४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा संचालित पत्रकारिता पुनःताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा शुक्रबारदेखी सुरु भएको तालिम शनिबार समापन भएको हो । तालिममा...
-
धौलागिरिमा पत्रकारिता र उद्घोषणकला तालिम सुरु
मुना, चैत शनिबार, २२ गते । म्याग्दीको पश्चिम धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा शुक्रवार देखि पत्रकारिता पुनर्तागी तथा उद्घोषणकला तालिम सुरु भएको छ ।धौलागिरि गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै...
-
मालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न
बेनी मंगलबार चैत्र १९ गते ।जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शु...
-
भुकम्प प्रभावित राष्ट्रिय माविको भवन पुनःनिर्माण सुरु
साधन राम्जाली बेनी मंगलबार चैत्र १९ गते । २०७२ सालको भुकम्पले क्षति पु¥याएको राष्ट्रिय माविको भवन पुननिर्माण सुरु भएको छ । जिल्लाको मालिका गाउँपालिका २ रुममा रहेको राष्ट्रिय माविको भवनको पुननिर्माणको काम सुरु भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भवन पुननिर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ...
-
ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न
बेनी मंगलबार चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडा ओखरबोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन सं...
-
दरवाङ म्याग्दीखोला आयोजनामा पहिलो दिनमै जुट्यो ३ करोडको संस्थापक शेयर
बेनी मंगलबार चैत १९ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाले शेयर आह्वान गरेको पहिलो दिनमै करिब ३ करोड रुपियाँ बराबरको संस्थापक सेयर संकलन भएको छ । धौलागिरी कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजना निर्मा...


























