• नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि,७ को मृत्यु

    काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४१३ जनाको पीसीआर परीक्षणमा क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ४३ हजार २ सय ५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ...