• म्याग्दीका मगर समुदायले शुभकामना आदान–प्रदानसहित मनाए माघे संक्रान्ति पर्व

    बेनी । म्याग्दी जिल्लामा बसोबास गर्दै आएका मगर समुदायले परम्परागत पर्व माघे संक्रान्ति हर्षउल्लासका साथ मनाएका छन् । बिहिबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सांस्कृतिक झाँकी प्रदर्शन, शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइएको हो ।माघेसंक्रान्ति पर्वको अ...

  • चित्रकारको क्यानभासमा म्याग्दीका धार्मिक तथा पर्यटकीय स्थलहरु(तस्बिर/भिडिओ)

    म्याग्दी  । म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको कार्यशालामा म्याग्दी र बागलुङका १२ जना चित्रकारहरु सहभागी हुनुभएको थियो । ...

  • म्याग्दीमा निजी क्षेत्रको लगानी भित्राउन प्रतिबद्ध छु : अध्यक्ष ढकाल

    बेनी ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न तयार रहेको बताएका छन् । स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको ...

  • बेनीमा ११औं माघेसङ्क्रान्ति मेला तथा खाना महोत्सव (फोटो/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बुधवारदेखि ११औं माघेसङ्क्रान्ति मेला सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको मुख्य आयोजनामा  बेनीमा माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी गरिएको हो ।११औं माघेसङ्क्रान्ति मेलाको औपचारिक कार्यक्रम सुरु हुनुपूर्व म्याग्द...

  • साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा

    दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्...

  • देविस्थानकी सीमाले पाइन आमाको नामबाट पहिलो नागरिकता

    बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐ...

  • जलविद्युत आयोजनामा भएकाे अवरोध हटाउनुपर्नेमा जोड

    बेनी । मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।मालिका गाउँपालिका वडा नम्बर५ र धवलागिरी गाउँपालिका वडा नम्बर ७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेख...

  • अमर मावि पाखापानीमा पुरस्कार वितरण तथा चन्दादाता सम्मान

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित अमर माध्यमिक विद्यालयमा अभिभावक भेला तथा शिक्षक, विद्यार्थी एवम् चन्दादाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आईतबार सम्पन्न कार्यक्रममा डम्मर–रेवती पुन स्मृति कोषबाट शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई क्रमशः रु १० हजार, रु ७ हजार र...

  • गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर वाचन गर्दै उद्धघाटन गर्नु भएको थियो । उक्त शिविरमा ८२ जना महिलाहरुले...

  • पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङ्गी निर्वाचित

    पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भातृ संगठन नेपाल पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङगी पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार पोखरा महानरपालिका–३२, स्थित तल्लो गगनगौडा पुन मगर समाज भवनमा भएको प्रथम भेलाबाट चोचाङ्गी मगरको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सहित नौ ...