बेनी । नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वर काठमाडौंको आयोजना र नेत्रज्योति संघ म्याग्दी शाखाको समन्वयमा ट्राफिक प्रहरीलाई चस्मा सहयोग भएको छ । राजमार्ग र सहायक मार्गसहित बजार क्षेत्रमा दैनिक डियुटीमा खटिरहने ट्राफिक प्रहरीहरुमा आँखाको सुरक्षाको लागि चस्मा हस्तान्तरण गरिएको हो ।नेपालको संखुवासभा जिल्ला घर भई हाल अमेरिकाम...
समाज
-
-
जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ
बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर ...
-
मिलन म्याग्दीको अध्यक्षमा राना
बेनी ।म्याग्दीमा क्रियाशील गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा तिलकुमारी राना सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न २१औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट रानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अधिवेशनबाट संस्थाको निवर्तमान अध्यक्षमा दिलमाया ...
-
बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहर...
-
फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...
-
टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता
बेनी । टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,स्थित कालिगण्डकी नदी किनारमा ढुङ्गामा चढेर टिकटक बनाउने क्रममा अचानक चिप्लिएर नदीमा खस्दा कालिकोटको शुभकालिका गाउँपालिका–८,का अन्दाजी २२ वर्षिय सदान्द पोखरलेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...
-
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक अवरुद्ध बनेको छ । गएराति परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा खसेको पहिरोको कारण सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरो...
-
गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार खाद्यान्न सामग्री सहयोग गरेका छन् । लेकाली परिवार सिंगापुर गोर्खा पुलिसको सहकार्यमा आश्रममा रहेका जेष्ठ नागरिकलाई रु.४२ हजार बराबरको नुन, तेल, चामाल, आटा, चिनी चियापत्ती लगायतका खाद्यन्न सामाग्री प्रदान गरेका हु...
-
अन्नपूर्ण गाउँपालिकामा प्रसुति सेवा प्रभावकारी बन्दै , ‘होम डेलीभरी’ शून्य
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसुति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शुन्य बनाएको हो ।असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयास स्व...
-
मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी
मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँ भन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको ह...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 1153
- Next Page »


























