बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेँ : विष्णु पौडेल
शनिवार, बैसाख ७ गते
। म्याग्दी न्युज संवाददाता
काठमाण्डौं शनिबार बैशाख ७ गते । सत्तारूढ दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरपालिका, ४ स्थित बालुवाटारमा किनेको ८ आना जग्गा २०६१ सालमा नवलपरासीको बर्दघाट नगरपालिका, १० मा पर्ने पूर्व(पश्चिम राजमार्ग नजिकैको ८ कठ्ठा जग्गा बेचेर किनेको बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुकाठमाडौंमा जग्गा खरिद गर्दा म मन्त्री, सांसद तथा कुनै पनि सरकारी पदमा थिइन् ।
पौडेलले छोरा नवीनको नाममा रहेको बालुवाटारस्थित कित्ता नं। ३०९ को क्षेत्रफल ०(०(१(१ र कित्ता नं। ३१५ को क्षेत्रफल ०(७(२(३ ९कुल आठ आना० जग्गाले जनमानसमा भ्रम सिर्जना गरी बास्तविकताभन्दा बाहिर भएर समाचार प्रसारित भएकोप्रति दुस्ख व्यक्त गरेका छन् । विज्ञप्तिमा पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने अभियानलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।
पौडेलले बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न गरेको निर्णयको स्वागत गरेको बताएका छन् । नयाँ पत्रिका
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…