नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ,विहिबार असार २५ गते । नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

हालसम्म ७ हजार ८ सय ९१ जना संक्रमित उपचार पछि निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार