पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

 काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार