गण्डकी प्रदेशमा थपिए ८८ जना कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पहिलो र दोस्रो विज्ञप्ती अनुसार गोरखामा ३३ ,कास्कीमा ५० ,बागलुङमा १ ,लमजुङमा २ , तनहुँमा १ र नवलपरासी पुर्वमा १ गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७८२८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार