म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ७९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार