काठमाडौँ । आज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।
जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ।अब अर्को बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्। nagariknews.nagariknetworkबाट साभार