प्रधानमन्त्री ओलीद्वारा रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन बुधबार उद्घाटन गरेका छन् ।

विसं २०७५ असोज २४ गते शिलान्यास गरी रु ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भइ निर्माण सम्पन्न सो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत बनाइएको हो ।

समारोहमा सरकारी वकिलको तीनदिने तेस्रो राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गरियो । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार