प्रतिगमन र महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन

.केशब गुरुङ
काठमाडौं । जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले प्रतिगमन तथा जातीय विभेद र महिला हिंसाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

उक्त विरोध कार्यक्रममा थाल चम्चा र ग्यासको खाली सिलिण्डर बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाउँदै विरोध गरेका छन् । nagarikkhabarबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार