लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। संविधानको घारा १८३को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यमन्त्री केसीले बोल्ने कार्यसूची छ । अधिवेशन आह्वान र मन्त्रिपरिषद्‌बारे सभामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि केसीले सम्बोधन गर्नेछन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार