करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार