बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै बाढी पहिरोबाट राजमार्गमा मात्रै १ अर्ब ५ करोड क्षति पुगेको बताउनुभएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार