नेकपा एमाले धवलागिरी अध्यक्षमा थापा

बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी ,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार