चीन पत्रकारका लागि विश्वकै खराब देश

एजेन्सी । चीन सञ्चारकर्मीका लागि संसारकै सबैभन्दा डरलाग्दो देश साबित भएको छ । रिपोर्टस वीदाउट बोर्डरस ९आरएसएफ०ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै चीन पत्रकारहरुका लागि खराब देश साबित भएको देखाएको हो ।

चीनले पत्रकारविरुद्ध चरम दमन गरेको प्रतिवेदनमा जनाइएको छ । वुहानमा कोभिड–१९ संकटबारे समाचार तयार गर्ने कम्तिमा १० जना पत्रकार र अनलाइन टिप्पणीकारहरुलाई कैद गरेको थियो । अहिले पनि देशका विभिन्न कारागारमा १२७ पत्रकार रहेको प्रतिवेदनमा उल्लेख छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार