काँग्रेसको खुला केन्द्रीय सदस्य : फेरि ग्रीन जोनमा गणेश लामा

काठमाडौँ । नेपाली काँग्रेसको खुल्लातर्फ २९९३ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल हुनुभएको छ ।

उहाँले ११३४ मत ल्याएर ३० औं नम्बरमा आफ्नो स्थान बनाउन सफल हुनुभएको छ । यसअघि उहाँ अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आउनुभएके हो । उहाँ विजयकुमार गच्छदार कोटाबाट देउवा प्यानलमा खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार