ह्याप्पी होली (फोटो फिचर)

बेनी । विहिबार फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। नेपालको पहाडी भेगमा आज मनाइँदैछ । कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ।

हेर्नुहोस् तस्बिरहरु :

हिमाली जिल्ला म्याग्दी सहित देशका विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। जिल्लाको सदरमुकाम बेनीमा सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । म्याग्दी जेसिजको आयोजनामा संगमचोकमा गायकहरु अमित विश्वकर्मा,पदम विश्वकर्मा ,ध्रुव जिसी र गायिका मिलन विश्वकर्माले प्रस्तुति दिइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार