काठमाडौँ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील रहेका सुनुवारलाई खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । संयुत्त किरात लिपिका संयोजकसमेत रहेका सुनुवारले माओवादीमा रही बाँकी जीवन उत्पीडित दमित, सीमान्तकृतको आवाज बुलन्द गर्ने प्रण गर्नुभएको छ ।nagarikkhabar