![](https://myagdinews.com/wp-content/uploads/2021/06/neta-ramchandra.jpg)
काठमाडौँ । सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन कमिटी बनाउने निर्णय गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्नुभएको हो । उक्त समूहमा पाँचै दलबाट दुई–दुई जनता नेताहरु रहनेछन् । संयन्त्रमा रहने अन्य नेताहरुको नाम भने दलहरुले सिफारिस गर्ने भएका छन् । नागरिक खबरबाट