![](https://myagdinews.com/wp-content/uploads/2022/04/lucky.jpg)
काठमाडौँ । नेकपा माओवादी (केन्द्र)का पोलिटव्यूरो सदस्य धर्मदत्त देवकोटा, माओवादी पोलिटव्यूरो सदस्य तथा अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पालगायत नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेपालमा कम्यूनिष्ट पार्टी स्थापनाको ७४ वर्षका अवसरमा एमाले केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रम उल्लेखित नेतासहित विभिन्न क्षेत्र, पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरु एमाले प्रवेश गर्नुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई खादा लगाइ पार्टी प्रवेश गराउनुभएको हो । nagariknews.nagariknetworkबाट