बेनपा–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी

म्याग्दी । बेनी नगरपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका रमेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सदस्यहरू शोहन श्रेष्ठ(विश्वास), सिर्जना श्रेष्ठ, एमालेका रमेश फगामी माओवादीकी सुजता किसान विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार