३९० जना निर्विरोध निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । अनलाइनखबरबाट

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार