डोल्पामा म्यादी प्रहरीको मृत्यु

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले बताउनुभयो । २४ वर्षीय विकले दुई दिनअघि पेट दुखेको बताएका थिए । उनि डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार