ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलमा उडान प्रभावित

पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् । विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले ट्यांकर उठाउने प्रयास गरिरहेका छन् । दुर्घटनामा मानविय क्षती भएको छैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार