बेनी–दरबाङ सडक अवरुद्ध

बेनी । म्याग्दीको बेनी –दरबाङ सडक अवरुद्ध भएको छ । बेनी –दरबाङ सडक अन्तर्गत मालिका गाउँपालिकाको वडा नम्बर ६ स्थित बाङ्गे पहिरो सडकमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको यातायात व्यवसायी कमल फगामीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यातायात व्यवसायी र यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार