तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा म्याग्दीका चार जना मनोनित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो ।म्याग्दीबाट शिब केसी, मुकुन छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार