![](https://myagdinews.com/wp-content/uploads/2025/02/FB_IMG_1739089567128-800x603.jpg)
बेनी । म्याग्दी होटल तथा रेष्टुरेन्ट संघको अध्यक्षमा ललिन्द्र थापा मगर चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न
११ औं साधारण सभा तथा ६ औं अधिवेशनबाट थापा मगर निर्विरोध अध्यक्ष चयन हुनुभएको हो ।
शनिवार बेनी नगरपालिका-४,स्थित सोतामा सम्पन्न अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्ष-सरोज थापा,उपाध्यक्ष-अमृत सापकोटा ,सचिब-इश्वर भण्डारी,कोषाध्यक्ष-मना तुलाचन,सह सचिब,दुर्गालाल कडेल,सह कोषाध्यक्ष-नौमती पुर्जा पुन
सदस्यहरू-दिपक भण्डारी ,सीता घले, बल ब श्रीस , सिसम श्रेष्ठ, कुमारी गुरूङ्ग , भूपेन्द्र बुढाथोकी, मिना भट्टचन, प्रोजन घिमीरे जिल्ला समिति निर्विरोध चयन हुनुभएको हो ।