म्याग्दी । घटना २०७० साल आषाडको दोश्रो साताको प्रारम्भकै हो । उनताका मेरो बसाई गोंगबुमा थियो । व्यापार व्यवसाय थिएन । कामको खोजीमा काठमाडौं छिरेको पनि होइन । नितान्त व्यर्थैमा ज्यान जान्छ कि भन्ने तर्सोले बेनीबाट भागिएको थियो भन्न लाज मान्नु पर्दैन । मलाई त किन हो मर्ने कुरासँग उति डर लागेको थिएन । मरिहालिएला वा ज्यानै...
म्याग्दी न्युज संवाददाता
-
-
नगर प्रमुख केसीले आफ्नै विद्यालयको पर्खालमा चलाए डोजर
बेनी । म्याग्दीको बेनी नगरपालिका प्रमुख सुरत केसीले आफ्नै विद्यालयको पर्खालमा डोजर चलाउनुभएको छ । बेनी नगरपालिका ७ महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविले सडकमा अतिक्रमण गरेर बनाएको पर्खालमा प्रमुख केसीले डोजर लगाएर भत्काउनुभएको हो ।प्रमुख केसीको परिवारको समेत लगानी रहेको विद्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ...
-
बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी लाइसेन्सको परीक्षा सञ्चालन
बागलुङ । बागलुङमा बुधबारदेखि एघार वर्षपछि पुनः चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुुुन थालेको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हटेको छ । यातायात व्यवस्था कार्यालय बागलुुङका अनुुसार यसअघि (ए) र...
-
मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने
म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत न...
-
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार राती साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइनुभएका नेम्वाङको ब...
-
अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३
म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका त...
-
विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित
बेनी । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननाय...
-
‘योजनाको गुणस्तरीय कार्यान्वयनमा स्थानीयको जोड’
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ ।...
-
छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई
बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...
-
मोना बहराइनको अध्यक्षमा पाइजा मगर
बेनी । बहराइनमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति बहराइनको अध्यक्षमा विकाश पाइजा मगर चयन हुनुभएको छ । १३ औं महाधिवेशनबाट पाइजा मगर सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महिला बिष्णु रकाल, वरिष्ठ उपाध्यक्ष गम शेरचन,उपाध्यक्ष हेम...






















