• कोरोनाले स्थगित शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

    काठमाडौं । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेक...

  • डा.केसीको स्वास्थ्य अवस्था जटिल, रक्तचाप घटेर ७०/५०

    काठमाडौं । २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्। रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ।यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दु...

  • ‘काकाबाट बलात्कार’ पछि १४ वर्षीया बालिका सुत्केरी

    गण्डकी । पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका (२१ वर...

  • शोकमा महानगरपालिका एक दिनका लागि बन्द

    भरतपुर । चितवनको भरतपुर महानगरपालिका बुधबार एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको बुधबार बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका स...

  • बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

    बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलकी एक महिलाको आज बिहान र नवलपरासीका एक जना पुरुषको गएराती मृत्यु हो। बुटवल उपमहानगरपालिका ९की ५५ वर्षे महिला र नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए।...

  • अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

    इटहरी । अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ। इटहरी वडा नं. ७ का ६८ वर्षीय सुधीलाल चौधरीको मृत्यु भएको हो। उनलाईं मंगलबार विराटनगर उपचार गर्न लगेपछि पिसिआर परीक्षण गरेपछि कोरोना संक्रमित भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि कोशी अस्पताल र वीपी को...

  • चोरीका मोटरसाइकलसहित दुई जना युवक पक्राउ

    महोत्तरी । महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित...

  • कोरोना भाइरस मानव छालामा ९ घण्टासम्म बाँच्न सक्छ

    काठमाडौँ । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका बारेमा थुप्रै प्रश्नहरु उब्जिने गरेका छन भने नयाँ नयाँ जानकारीहरु आउने क्रम पनि जारी छ ।त्यही सन्दर्भमा कोरोना भाइरस मानव शरीरको छालामा धेरै समयसम्म जिउँदो रहन सक्ने पुष्टि भएको छ । कोरोना भाइरस मानव छालामा कति समय सम्म बाँच्न सक्छ ? भन्ने बारेको अनुसन्धान...

  • तीन वर्षअघि नाबालकलाई विष खुवाएर फरार महिला पक्राउ

    कञ्चनपुर । विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर...

  • गुल्मीमा आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

    गुल्मी । तीन दिनअघि गुल्मीमा निर्घात कुटपिट गरेर आफ्नै बाबुको हत्या गरी फरार छोरा पक्राउ परेका छ्न । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ गाउँका ६० वर्षीय दिलबहादुर बस्नेतलाई २८ वर्षीय छोरा अनिल बस्नेतले असोज १८ गते साझ हत्या गरेका थिए । फरार भएका उनलाइ वडा नम्बर १ हर्पुकोट गाउँस्थित फुपू मुसी कुँवरको घर...