• विविध सांस्कृतिक कायक्रम सहित युकेमा शुभकामना साँझ मनाइयो

    लण्डन, सोमबार बैशाख १६ गते .। बेलायतमा म्याग्देलीहरुको साझा सँस्था म्याग्दी समाज अथवा म्याग्दी प्रवासी नेपाली सँघ ९मोना० युकेले सधैका बर्षहरुमा झै यो बर्ष पनि नेपाली नयाँ बर्षको अवसर पारेर नयाँ बर्ष २०७६ को शुभ कामना साँझ बिबिध कार्यक्रम सहित पञ्चेबाजा बजाउदै धुमधामले मनाएका छन् । गत शनिबार फार्नबरोको स्...

  • पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

    प्रताप बानियाँ म्याग्दी, सोमबार बैशाख १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्...

  • तरुणदल दल म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,सोमबार बैशाख १६ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले तिनुपर्ने राजश्व तत्काल असुलउपर गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञाप...

  • कक्षा १२ को वार्षिक परीक्षा आजदेखि, करिब साढे ४ लाख परीक्षार्थी सहभागी

    काडमाण्डौ ,आइतबार बैशाख १५ गते । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८...

  • ‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

    सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ...

  • ललितानिवास प्रकरण : नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

    काठमाडौं आइतबार बैशाख १५ गते ।भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै ...

  • ‘विष्णु पौडेलले किनेको बालुवाटारको जग्गा रोक्का गरियो’

    काठमाडौं शनिबार बैशाख १४ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर रोक्का गरिएको बताएकी छिन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन् । उनले भनिन्,‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्न...

  • पश्चिम म्याग्दी मगर समाजको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    पोखरा ,शनिबार बैशाख १४ गते । पश्चिम म्याग्दी मगर समाज पोखराको नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शिलशिलामा कास्कीको पोखरामा कसोबास गर्ने पश्चिम म्याग्दीली मगरहरुको साझा संस्था पश्चिम म्याग्दी मगर समाजको आयोजनामा शनिबार विविध कार्यक्रम सहित सो कार्यक्रम सम्पन्न ...

  • नेपाली नयाँ वर्ष विशेष लागि कलाकार लन्डनमा

    लण्डन, विहिबार बैशाख १२ गते। बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ । अप्रिल २७ तारिख ‘नयाँ वर्ष २०७६ शुभकामना साँझ’ विविध कार्यक्रमहरु सहित मनाइने भएको हो । फार्नबरोको स्यामुएल कोर्डी स्पोर्टस् कलेजमा कार्यक्रम आयोजना हुने...

  • पुर्व कोषाध्यक्ष तथा पुर्वमन्त्री ताम्राकारको निधन भएपछि कांग्रेसको जागरण अभियान बैशाख २५ लाई सर्‍यो

    चितवन मंगलबार बैशाख १० गते । नेपाली कांग्रेसले वुधबारदेखि सुरु गर्ने तय भएको १ महिने जागरण अभियान स्थगित भएको छ। कांग्रेसका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको काठमाडौंको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएपछि देशव्यापी रूपमा सुरु गर्न लागिएको अभियान स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ। ...