प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहर...
म्याग्दी न्युज संवाददाता
-
-
कुवेतमा अलपत्र सात कामदारको उद्धार
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल...
-
जितेर काम गर्न नसके अर्कोपटक भोट माग्न जादैंनौ : खमबीर गर्बुजा
म्याग्दी जिल्ला छिमेकी तीन जिल्लाको तुलनामा विकास निर्माण तथा सम्रग विकासमा धेरै पछाडी छ। छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङमा विकासको लहर चलिरहदाँ म्याग्दीको हालत तपाईँहरुसामु घाम छर्लङ्ग छ । अहिलेसम्म म्याग्दीले विकास निर्माण सहितका धेरै अभियानमा फड्को मानुपर्ने अवस्थामा चुनाव जितेर गएकाहरूबाट सोचेजस्तो काम हुन नस...
-
रुम ,चिमखोला र पिप्लेमा एमालेको चुनावी सभा
म्याग्दी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ । नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा सं...
-
बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउँदा जे देखियो
बेनी । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए । नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोग...
-
बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदाताला...
-
रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...
-
मालिका र रघुगंगामा एमालेको चुनावी सभा
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमला...
-
बाम–लोकतान्त्रिक गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल
बेनी ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले यसअगाडी निर्वाचित भएर गएका जनप्रतिनिधिले उत्तरी म्याग्दीको विकासमा कुनै च...
-
बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्युठानको प्यूठान नगरपालिका–५ पूर्णगाउँस्थित सडकमा लु.१ ज ३७०७ नम्बरको फोर्स गाडी गएराति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार प्युठान नगरपालिका–५ पूर्णगाउँ बस्ने ५० वर्षीया मैमा घर्तीसहित ३ जना छन् । उनीहरूको घटनास्...






















