काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो । सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने त...
म्याग्दी न्युज संवाददाता
-
-
प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्र...
-
शिक्षक संघले जनप्रतिनिधिलाई ग¥यो सम्मान (फोटो फिचर)
धनिलाल गर्बुजा म्याग्दी । नेपाल शिक्षक संघ रघुगंगाले गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार वडा नम्बर ४ स्थित दर्मिजामा नेपाल शिक्षक संग रघुगांगको आयोजनामा स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुन लगायत विभि...
-
सासु–ससुराको राम्रो हेरचाह गर्ने बुहारी सम्मानित
लमजुङ । वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादु...
-
विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : विश्वकर्मा
काठमाडौं । काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताउनुभएको छ । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताउनुभएको हो । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उहाँको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठ...
-
उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा
काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आज दिउँसो १ बजेदेखि बिदा दिइएको बताउनुभयो । ‘उपाध्यक्षको देवरको भैरहवामा मोटरसाइकल दुर्घटनामा निधन भयो। हामी अहिले घटना स्थलमा जाँदैछौं, त्यसैले दिउँसो १ ...
-
मन्त्री आलेलाई कारबाही माग गर्दै प्रतिनिधिसभामा उजुरी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध उजुरी परेको छ। आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिक...
-
तुलसीपुरमा कसौडीभित्र भेटिएका दुई सय वर्ष पुराना सिक्का पुरातत्व विभागले परीक्षण गर्ने
दाङ । दाङमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने हुनुभएको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुरातत्व विभागका मानिससँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने बताउनुभयो । ‘ऐतिहासिक र पुरातात्वि...
-
जिसस म्याग्दीको प्रमुखमा थापा मगर निर्वाचित (तस्बिरहरु)
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित हुनुभएको हो । निर्वाचित थापा मगर र उपप्रमुख खत्रीले सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत...
-
लोसपाले नागरिकताको कुरा संसदमा उठाउने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नागरिकताको समस्या संसदमा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको कारण अब यस विषयलाई संसदमै उठाउने लोसपाले जनाएको छ । लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख ...






















