• प्रधानमन्त्री देउवा संसद्‌प्रति अनुत्तरदायी : रावल

    काठमाडौँ । नेकपा एमालेका सांसद् भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाउनुभएको छ । आइतबार जारी अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवालाई संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाउनुभएको हो । संसदीय समितिको बैठकमा आउँछु भनेर बिनाकारण नआउनु खेदजनक भएको भन्दै ...

  • प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान भन्न मिल्दैन : भुसाल

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताउनुभएको छ । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरुले देउवा...

  • प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भयो : सभापति खरेल

    काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताउनुभएको छ । प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्...

  • नेपालका शहरहरू अत्यन्तै अव्यवस्थित भए : पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्नुभएको छ । व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास–३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका शहरहरू अत्यन्तै अव्यवस्थित ढङ्गले ...

  • बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

    बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित भेलाका अवसरमा टोल विकास संस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजता किसान,...

  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • नेपालले कुवेतलाई हरायो

    काठमाडौं । नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतक...

  • बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत

    बागलुङ । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ। निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो। अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो। अरु पदमा यस अगाडि नै सर्वसम्मत भएको थियो । कँडेल नेपाल पत्...

  • एसपीपी नेपाललाई आवश्यक छैन भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ : थापा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रममा अध्यक्ष थापाले नेपाल कुनै प...

  • थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...