कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर ...
अपराध
-
-
हत्या अभियोगमा सात जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर प्रवीण हत्यामा संलग्नताको अभियोगमा पक्राउ गरेका सात जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुन...
-
नेकपा झापाका नेता पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।...
-
प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ
मोरङ । नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय रुपैयाँसहित १ जनालाई मोरङ प्रहरीले बुधबार विराटनगरमा पक्राउ गरेको छ। झापाको दमक–९ पाडाजुँगीका ३१ वर्षीय अजय बलकोटीलाई प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरको २ सय ८ थान (१ लाख ४ हजार रुपैयाँ)सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। नेपाल–...
-
१६ वर्षपछि एक फरार अभियुक्त पक्राउ
कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको फुलबारी गाविस ७ (हाल धनगढी उपमहानगरपालिका १४ बस्ने) ४२ वर्षीय डबलबहादुर पल्ली मगर रहेका छन् । २०६१ कात्तिक २७ गते धनगढी उपमहानगरपालिका १४ त्रिपन भन्ने गाउँमा देउसी भैलो खेली रहेको अवस्थामा मगरसहितले...
-
एक युवतीसहित चारजना लागूऔषधसहित पक्राउ
काठमाडौँ । काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेका छन् । ...
-
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखा...
-
सिनामंगलबाट तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं । राजधानीको सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्...
-
लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी, भारत किशनगंञ्जका ३० वर्षीय मो...
-
११ किलो गाँजासहित एक जना अटो चालक पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ। मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो। ना२ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जना...






















