• नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा

    काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। उनीहर...

  • अख्तियारमा स्थानीय तहका उजुरी धेरै

    राँझा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको न...

  • मानव तस्करीको आरोपमा भारतीय नागरिक पक्राउ

    काठमाडौँ । सुनसरीमा प्रहरीले मानव तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।भारतको बिहार सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो...

  • प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ

    काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नवलपरासी (पूर्व), हुप्सेकोट गाउँपालिका–३ रातोडाँडास्थित ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ वर्षीय देवबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीलाई मादक पद...

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    काठमाडौँ । नवलपरासीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । बुलिङटार गाउँपालिका–५ राइकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। श्यामकुमारीमाथि ६५ वर्षीय श्रीमान चमनसिंह भिरकट्टाको हत्या आरोप छ। श्यामकुमारीले घरायसी विवादको क्र...

  • डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या !

    काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या गरिएको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अ...

  • १८ महिने शिशुको हत्या अभियोगमा २ जना पक्राउ

    विराटनगर । मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा–७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो। घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला प...

  • चुरोट पिउने विषयमा विवाद हुँदा काकाद्धारा भतिजको हत्या

    गोरखा । चुरोट पिउने विषयमा काका भतिज बिच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताउनुभयो। ‘पहिले पराल झिक्न जाँ...

  • विद्युत प्राधिकरण ललितपुर सब–स्टेसनका प्रमुख पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब–स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पहाडीलाई...

  • चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिनुभयो । उहाँलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। थापाले सेलेब नेपाल नामको युट्युब च...