• धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...

  • लिया पुन बनिन् मिस एसईई २०२२ पोखरा विजेता

    म्याग्दी । मिस एसईई–२०२२ को उपाधि लिया पुनले जितेकी छन्। शनिबार इभेन्ट्स फर यु संस्थाले पोखरामा आयोजना गरेको  मिस एसईई–२०२२ प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी कोटगाउँकी लिया पुनले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्। बिजेता पुनले मिस एसईईको उपाधिसहित नगद पाँच हजार, एउटा स्कुटर...

  • बाँदुकमा भुमेपूजा (भिडियो / तस्बिरहरु)

    धनिलाल गर्बुजा बाँदुक । म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बाँदुकमा भुमेपूजा सम्मन्न भएको छ। मंगलबार बाँदुक भुमे युवा क्लवको आयोजनामा एक समारोहका बिच भुमेपूजा सम्पन्न भएको हो। बर्षायामको सुरुवातसंगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस ,दैवी बिपत्ती नहोस भनेर भुमे देवताको पूजागर्ने चलन छ । भूमिको पूजा भएपछि अन...

  • कलाकार जयनन्द लामाको निधन

    काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो ।महानगरी...

  • अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौँ । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमल...

  • हातले टेकेर मनास्लु चुचुरोमा

    गोरखा । रुसी नागरिक रुस्तम नविवले हात टेकेर घस्रिँदै विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरोमा उनी शनिबार बिहान साढे १० बजे पुगेका हुन् । ‘आइतबार दिउँसो क्याम्प १ र २ को बीचमा हुनुहुन्छ,’ इम्याजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिसनका प्रबन्ध निर्द...

  • वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन

    काठमाडौँ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परि...

  • म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा

    म्याग्दी । म्याग्दीका दृष्टिविहिन खोमराज शर्मा वल्ड आइडलको मनोनयनमा पर्नुभएको छ । बेनी नगरपालिका–५ डडुवा घर भई हाल पोखरामा बस्दै आउनुभएका शर्मालाई नेपाल नेत्रहीन संघले वल्ड आइडलको मनोनयनमा छनौट गरेको हो । विश्वका विभिन्न मुलुकबाट आवेदन दिएर मनोनयनको छनौटमा परेकाहरुलाई अनलाईन भोटको आधारमा आइडल छनौट गरिनेछ । दृष्टिविह...

  • ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन

    काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतक...

  • जितेको रकममध्ये १ हजार आमालाई दिन्छु, बाँकी शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर

    काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्। शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शरणार्थीका लागि दुई वटा एम्बुलेन्स सहयोग...