• भगवान् बनाउने मान्छे

    .खेमराज गौतम गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायि...

  • छायाकार जनकराज अधिकारी मृत फेला

    काठमाडौँ । छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भेटिए, लामाले भने । ...

  • केटु हिमाल आरोहीलाई पोखरामा भव्य स्वागत

    पोखरा । विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर हिमाल आरोहणको क्षेत्रमा इतिहास रचेका नेपाली आरोहीलाई सोमबार पोखरामा भव्य स्वागत गरिएको छ । आरोहीले गण्डकी प्रदेशको पहिचान बढाएको भन्दै पोखराका पर्यटन व्यवसायीले आरोहीलाई स्वागत गरेका हुन् । सोमबार बिहान काठमाडौंबाट जहाजमार्फत पोखरा आएका सबै आरोहीला...

  • रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ हुने

    काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र दुई समूहमा बाँडिएर आयोजना ह...

  • गन्धर्व संस्कृतिका धरोहर गायक धन बहादुरको निधन

    यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु‘। (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवं रचना धन बहादुर गायक) . जमुनावर्षा शर्मा पोखरा । गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धन बहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–...

  • गायक रत्न बाँनियाको निधन

    काठमाडौं । गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचा...

  • मास्टर मित्रसेनका ४३ वटा पाण्डुलिपि सम्हालेर राखेका छौं : अध्यक्ष नेपाली

    काठमाडौँ । ‘लाहुरेको रेलिमाई फेसनै राम्रो।।’, ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले।।’ जस्ता कालजयी गीत नै मास्टर मित्रसेनलाई सम्झाउने सिर्जना हुन् । नेपाली गीत संगीतका अजर अमर स्रष्टा मास्टर मित्रसेन सम्झिने क्रम जारी छ । उनै मास्टर मित्रसेनको १२५औं जन्मजयन्ती भर्चुअल प्रविधिबाट अन्तर्राष्ट्रिय रूपमा पर...

  • फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने

    काठमाडौं । बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ । संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५०...

  • पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय

    काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अ...

  • पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

    काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्ष पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई पनि नदिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर, उप्रेतीले प्रश्रितसँग उभिएर आफ...