• गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । वैशाख १४ गते मात्र पाण्डे गण्डकी ...

  • प्रजातन्त्र स्मृति दिवस !

    ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...

  • वडा अध्यक्ष गर्बुजालाई मातृशोक

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजालाई मातृशोक परेको छ । वडा अध्यक्ष गर्बुजाकी आमा  ६३ बर्षीया  लैनिमायाँ गर्बुजाको काठमाडौं स्थित ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ७ बजेकाे समयमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । लैनिमायाँ ‍ तत्कालिन  दग्नाम  गावि...

  • चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...

  • रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदा...

  • बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

    म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्...

  • बेनीमा विउविजन पसलको अनुगमन

    बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...

  • रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !

    म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...

  • ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड

    ताकम । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र धारापानीमा बिहिबार स्थानीय वासीसँगको भेटघाट र अन्तरक्र...