काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थि...
समाचार
-
-
नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन
विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गर...
-
विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ। ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। सिरिज...
-
कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताउनुभएको छ । 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा ' नामक पुस्तक आज काठमाडौँमा विमोचन गर्दै उहाँले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो। कम्युनिस्ट पार...
-
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतकेही दिनदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएको एमालेलाई सहमतिमा ल्याएर सदन सुचारु गराउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । ...
-
सभामुखविरुद्ध एमालेको रिटमा आज दुवै पक्षसँग छलफल
काठमाडौँ । नेकपा (एमाले)ले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज दुवै पक्षसँग छलफल हुँदै छ । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध एमालेले दायर गरेको रिट निवेदनको गत भदौ २२ मा प्रारम्भिक सुनुवाइपछि छलफलका लागि दुवै पक्षलाई आज बोलाउ...
-
उत्तर कोरियाले गर्यो लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण
एजेन्सी । उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको जनाएको छ। उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ। उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थ...
-
सिंगापुरका जनक प्रकाशले काठमाडौंबाट ईपीएल खेल्ने
काठमाडौं । सिंगापुर राष्ट्रिय टिमका अलराउण्डर जनक प्रकाशले काठमाडौं किंग्स एघारबाट भएरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले आइतबार सामाजिक सञ्जालमार्फत जनकले आगामी असोजमा हुने चौथो संस्करणको इपीएल खेल्ने जनाएको हो । २१ वर्षीय जनक प्रकाश दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते बलर हुन्।उनले अहिलेसम्म सि...
-
उत्तरी पाकिस्तानमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइक...
-
कांग्रेसको क्रियाशील किचलोः पौडेल पक्ष सानेपामा जुट्दै
काठमाडौं । नेपाली कांग्रेसको पौडेल पक्ष आज छलफलमा जुट्ने भएका छन । डडेल्धुरामा भएको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर मनलाग्दी गरेको भन्दै संस्थापनइतर समूह सानेपामा छलफलमा जुट्न लागेका हुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु सानेपामा...













