म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडिओ अमित विश्वकर्मा...
समाचार
-
-
दिवंगत आमा बुबाको सम्झनामा गलेश्वरका बृद्धबृद्धालाई भोजन
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई एक परिवारले भोजन गराउनु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका स्वर्गिय मनबहादुर पुनका छोरा दलबहादुर पुन, रविन पुन, छोरी पूर्णा रामजाली र नरदेवी गर्बुजाले गलेश्वर अन्नक्षेत्रमा भोजन ग्रहण गर्दै आएका गलेश्वर जेष्ठ नागरिक आश्रम...
-
कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन पौष १ गते हुँदै,महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने
बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । पटक पटक विभिन्न कारण स्थगित जिल्ला सम्मेलन यही पौष १ गते मंका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका ...
-
शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकको सहयोग
पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई विदेशी नागरिकले बिहिबार शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । स्थानीय समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी कमलकृष्ण ओझाको विशेष पहलमा सिङ्गापुरका नागरिकले विद्यालयका लागि शैक्षिक सामग्रीसहित विद्यार्थीका लागि स्टेसनरी वितरण गरेका ...
-
बेनीमा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
बेनी । म्याग्दीको बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सुरु भएको छ । बेनीनगरपालिकाको आयोजनामा बिहिवार सुरु भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन ग...
-
नेकपा माओवादी केन्द्रको श्रमदानसहित आर्थिक सहयोग
म्याग्दी । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा वडा कमिटीले संचालन गरेको पदमार्ग निर्माण अभियानमा श्रमदानसहित आर्थिक सहयोग गरेको छ । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको माछखर्कदेखि कुनौटाघाट जोड्ने पदमार्गको श्रमदान अभियानमा बुधबार जिल्ला संयोजक एवम् गण्डकी...
-
अधिभारामा निर्माण हुने मोटरेवल पुलको शिलन्यास
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको बुधबार लुम्ब...
-
बालमन्दिर माविमा तीन लाखको अक्षयकोष स्थापना
बेनी । म्याग्दीको बेनी नगरपालिका-८,स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी ...
-
संघले कानुन नबनाउने, प्रदेशले गाली खानुपर्ने ? :मुख्यमन्त्री पाण्डे
पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन ...
-
आमा समुहको सक्रियतामा शिवालय मन्दिर निर्माण
म्याग्दी । बेनी नगरपालिका-६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ । स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन...