• बजेटसम्बन्धी तीन विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभएको छ । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्र...

  • सर्वोच्चद्धारा स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले स्वदेशी मुद्रण उद्योगलाई प्रोत्साहन गर्न निर्देशनात्मक आदेश दिएको छ । अदालतले नेपाली छापाखाना तथा मुद्रण उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा लाग्ने गरेको २८ प्रतिशत भन्सार तथा अन्य करको व्यवस्थाले मुद्रण उद्योगको प्रवद्र्धन हुन नसक्ने ठहर गरेको छ । अदालतले भन्सार तथा कर सतप्रतिशत...

  • भारत र इंग्ल्यान्डबीचको अन्तिम टेस्ट म्याच रद्द

    काठमाडौँ । कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै भारत र इंग्ल्यान्डबीचको पाँचौ तथा अन्तिम टेस्ट म्याच रद्द भएको छ । भारतीय क्रिकेट टोलीका केही सदस्य कोरोनाबाट संक्रमित भएपछि खेल स्थगित गरिएको हो । 'क्याम्पभित्रै कोरोना संक्रमितको थप संख्या बढ्न सक्ने देखिएपछि भारत आफ्नो टिम मैदानमा उतार्न नसक्ने भएको छ,'बेलायती क्रिक...

  • सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १०५

    काठमाडौँ । संसद् बैठकमा अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसदहरूलाई संविधानको धारा १०५ बारम्बार स्मरण गराएका छन्। एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूको आरोप रहँदै आएको छ। यस विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको छ। सभामुख सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहर...

  • लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

    काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि हमाल जोडीलाई नियुक्त गरेको जनाएको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, ...

  • प्रतिनिधि सभा बैठकमा लाग्यो मुर्दावादको नारा

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै एमालेका सांसदहरुले आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर नाराजावाजी गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर,...

  • लोकसेवा जागिर लगाइदिने भन्दै ठगीको गरेको आरोपमा एक पक्राउ

    सुनसरी । लोकसेवाको जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गर्ने एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । महोत्तरी पशुपतिनगर४ घर भई धरान–५ तल्लो देउराली बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछानेलाई निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले लामिछाने बसेको घरको कोठामा खानतलासी गदा...

  • पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् । बस्...

  • प्रधानमन्त्री देउवाको अध्यक्षतामा बस्यो राष्ट्रिय सुरक्षा परिषदको बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषदको बैठक बसेको हो । सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभ...

  • लुम्बिनी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

    काठमाडौँ । लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । इच्छुक र योग्यता पुगेका उम...