• मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा एमालेको माधव कुमार नेपाल समूहले समर्थन गरेपछि भट्टको सरकार जोगिएको हो । मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ मतमात्रै पर्यो । ओली पक्षका ७ र जनता समाजवादी पार्टीका २ जनाले सरकारको विपक्...

  • जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

    धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्...

  • आगलागीमा परी एकै घरका तीनजना घाइते

    पाँचथर । गएराति भएको आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् ।पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमाय...

  • लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

    रुपन्देही । लुम्बिनी सरकारले आज प्रदेश सभामार्फत आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बताउनुभयो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा क...

  • कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

    ताप्लेजुङ । कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उहाँलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उहाँको परिवारले पुष्टी गरेका छन् । अमेरिका बस्दै आउनुभएका उहााँका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बर...

  • बौद्धमा बोराभित्र शवको अंश फेला

    काठमाडौं । राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताउनुभयो । परालले बे...

  • काठमाडौंमा नक्कली उद्योग खोलेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ

    काठमाडौं । काठमाडौँको सानो भर्‍याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठ...

  • टिपरमा लुकाइछिपाइ जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश ...

  • भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खो...

  • मन्त्री सोडारीमाथि कार्यकक्षमा छिरेर अभद्र व्यवहार

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहोराका अनुसार अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावल कार्यकक्षभित्र पसेका थिए ...