• खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)

    दरबाङ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेलक्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । शनिबार मालिका गाउँपालिका–१,निस्कोटमा  संचालित विविध खेलकुद ,सांस्कृतिक मेलालाई सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘खेलकुद क्षेत्रमा खेलमैदान लगायत पुर्वाधार निर्माण ,विकास र प्रवद्र्धनक...

  • ताकममा योग शिविर सम्पन्न

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य ज...

  • महभिरका पहिरो पीडितलाई वडा कार्यालयको राहत सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरका पहिरो पीडितलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । गत असोज १० गते बिहान राति खसेको पहिरोले विस्थापित पीडित परिवारलाई वडा कार्यालयले दैनिक उपभोग्य खाद्यन्न सामग्री सहयोग गरेको हो । पीडित कुमारी घर्ती ,काले कामी ,रबिलाल घर्ती र लालबहादुर सुनारलाई वडा अध्यक्ष भेजेन्द्रमान पुनल...

  • बेनी नगरपालिकाको शुभकामना आदानप्रदान

    म्याग्दी। म्याग्दीकाे  बेनी नगरपालिकाको आयोजनामा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।कार्यालय परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो ।...

  • धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौं : नेता पौडेल

    म्याग्दी । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले धार्मिक र सामाज...

  • भिरबाट लडेर कांग्रेस वडा इकाइ सभापति सापकाेटाको मृत्यु

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे  मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिर...

  • बेनी बचत सहकारीको अध्यक्षमा सञ्जय श्रेष्ठ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७, मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा चन्द्र...

  • बेनी नगरपालिका फुटबल संघ गठन ,अध्यक्षमा चोखाल

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको छ । साेमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको बेलाबाट जिल्ला फुटबल संघ अन्तर्गत देबेन्द्र चोखालको अध्यक्षतामा बेनी नगरपालिका फुटबल संघ गठन गरिएको हो । संघको कार्यसमिति उपाध्यक्षमा अञ्जन पुन मगर ,सचिवमा उपेन्द्र गिरी ,कोषाध्यक्षमा निलम थजाली चयन भएका जिल्ला फुटबल सं...

  • सरस्वती मावि तातोपानीमा सप्ताहव्यापी खेलकुद कार्यक्रम सकियो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित सरस्वती माध्यमिक विद्यालय तातोपानीमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रम सकिएको छ । गत २१ गतेदेखि सुरु भएको सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमहरुको आइतबार एक समारोहबीच पुरस्कार वितरण गरी समापन गरिएको हो । सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा वि...

  • समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको भवन यसरी गरियो उद्घाटन (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली स्थित जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भबनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको...