• विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

    राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी...

  • अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

    कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ । अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका तीन वटा गोलीया ९७ दशमलव ३(क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो । ण्अटोरिक्सामा काठसहित...

  • दुई जना फरार प्रतिवादी पक्राउ

    कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भ...

  • गाउँसभाको बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर १ बेगमा अस्पताल बनाउने भएको छ । बुधबार सम्पन्न नवौं गाउँसभामा बहुमतबाट गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने निर्णय भएको हो । बेग स्वास्थ्य चौकी स्तरोन्नती गरी अस्पताल बनाउने भएको गाउँपालिकाले जनाएको छ । संघिय सरकार मार्फत निर्माण हुन लागेको...

  • भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न एक फरार आरोपी पक्राउ

    काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । सर...

  • देशभर थपिए ५११ कोरोना संक्रति , ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ४९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २ ला...

  • झापामा खैरो हेरोईनसहित दुई पक्राउ

    काठमाडौं । झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्रेको छ । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसा...

  • मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेका रिट निवेदनको सुनुवाइ आज

    काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको निवेदनको सुनुवाइ आज हुन लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इज...

  • भारतमा अलपत्र सुर्खेत घर बताउने बालक चिन्ने सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुरोध

    कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । भारतमा अलपत्र अवस्थामा रहेका वीरेन्द्रनगर सुर्खेत एयरपोर्ट बुलबुले नजिक घर बताउने रमेश नामका बालकलाई “एक्सप्रेस मानव बेचबिखन विरुद्धको अभियान” पश्चिम बंगाल सिक्किमले फेला पा...

  • बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

    बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् । गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरि...