काठमाडौं । नेपालले यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ ।एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।२२ रनमै तेस...
समाचार
-
-
जिफन्टले बेनीमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो
बेनी । हिमाली जिल्ला म्याग्दीमा पनि आज (सोमबार) विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने यस वर्षको मूल नारासहित मे १ तारिख दिनको अवसरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो । दिवसको अवसर पारेर नेपाल टे«ड युनियन म...
-
नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीको अध्यक्षमा उपाध्याय
बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीकोे अध्यक्षमा कोमलप्रसाद उपाध्यायले निरन्तरता पाउनुभएको छ । सोमबार निर्माण व्यवसायी संघ म्याग्दीको सभाहलमा सम्पन्न पाचौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि उपाध्याय सहित १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।त्यस्तै समितिको खुल्ला उपाध्यक्षमा सोमकान्त सुवेदी, खुमा सापकोटा पौडेल,...
-
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति
काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ ।आज उपप्रधान तथा रक्षा एवम् कानूनमन्त्री पूर्णबहादर खड्का र पुनबीच उक्त सहमति भएको हो । उपप्रधानमन्त्री खड्का र पुन हस्ताक्षरित सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्का...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । वैशाख १४ गते मात्र पाण्डे गण्डकी ...
-
महावीर पुनको आन्दोलनलाई सांसद गर्बुजाको समर्थन
म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक बैज्ञानिक महावीर पुनको जारी आन्दोलनलाई प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले समर्थन जनाउनुभएको छ । आइतबार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सांसद गर्बुजाले महाविर पुनको जारी आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको हो । सांसद गर्बुजाले महावीर पुनका माग सम्बोधन गर...
-
धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम
शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन ९लर्न०को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । ...
-
धौलागिरि अधिकृत विक्रेता संघको अध्यक्षमा राजन श्रेष्ठ
बेनी। धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ ।संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल ...
-
प्रजातन्त्र स्मृति दिवस !
ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...
-
सांसद गर्बुजा पुर्वाधार विकास समितिमा
काठमाडौँ । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रतिनिधिसभा अन्तर्गत पुर्वाधार विकास समितिमा रहनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाको नाम पुर्वाधार विकास समितिमा रहने वाचन गरेर सुनाउनुभएको हो ।...


























