समाचार

thumbnail

मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशनमा मगर भाषामा हिज्जे प्रतियोगिता हुने

बेनी शनिबार माघ २६ गते । मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन हुने भएको छ । लोपोन्मुख अवस्थामा रहेको मगर भाषा उत्थानका लागि म्याग्दीमा स्थापना भएको मगर भाषा उत्थान मञ्चको प्रथम अधिवेशन…

thumbnail

राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

प्रताप बानियाँ म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक…

thumbnail

कर्मचारी समायोजन स् ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

काठमाडौं शुक्रबार माघ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र…

thumbnail

सरकारविरुद्ध नेकपाका अध्यक्ष प्रचण्ड नै खनिए

काठमाण्डौ शुक्रबार माघ २५ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल सरकारविरुद्ध खनिनु भएको छ । अध्यक्ष दाहालले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न…

thumbnail

बेनी बजार संरक्षण सुरु (भिडियो सहित )

साधन राम्जाली मगर शुक्रबार माघ २५ गते । देशको पाचौं उच्च जोखिम युक्त सदरमुकामको सुचिमा रहेको म्याग्दीको बेनी बजार जोगाउने योजना सुरु भएको छ । पोखरामा रहेको रुपा ताल एकिकृत संरक्षण विकास…

thumbnail

मालिकामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने

शुक्रबार माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड…

thumbnail

बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल (भिडियाे सहित )

बेनी बिहिबार माघ २४ गते । म्याग्दीको बेनी बजारमा रहेको बालगृहको क्षमता बृद्धिका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । बालबालिकाको संख्या बढ्ढै गएको , पुरानो भवन जिर्ण भएको तथा पर्याप्त बालबालिका…

thumbnail

गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने

पोखरा, बिहिबार माघ २४ गते ।गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना…

thumbnail

सहकारीको स्थापना दिवसमा २१ जनाले गरे रक्तदान

बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको…